सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल र हङकङ भिड्दै

62
Sana Kishan

यूएईमा जारी आईसीसी अन्डर–नाइन्टिन पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङसँग खेल्दै छ।

यसअघिका दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल आज लगातार तेस्रो जितको खोजीमा छ।

Arus
Karnali Traders

नेपाल र हङकङबीचको खेल बिहान पौने ११ बजे सुरु हुनेछ। नेपालले पहिलो खेलमा शुक्रबार सिंगापुरलाई र दोस्रो खेलमा शनिबार कुवेतलाई पराजित गरेको थियो।

हङकङ भने दोस्रो जितको खोजीमा रहेको छ। पहिलो खेलमा कुवेतलाई पराजित गरेको हङकङ दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो। प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता छ। नेपालले भोलि मलेसियासँग खेल्नेछ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.