सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसईई परीक्षाको तालिका सार्वजनिक

२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार आउँदो चैत्र १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।

चैत्र १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

ष्लमचभलष्
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा चैत्र १७ गतेदेखि सुरु भएर चैत्र २९ गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

Dirghayu Ads

 

गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.