सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१० कर्मचारीलाई उमेर हद नलगाई ७ दिन भित्र दरखास्त फाराम भर्न समयावधि

74
Sana Kishan

लोक सेवा आयोगले स्थानीय तहका १० जना कर्मचारीलाई उमेर हद नलगाई सात दिन भित्र फाराम भर्न भनेको छ ।

आयोगले बिहीबार(आज) एक सूचना जारी गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई शाखा अधिकृत वा सो सरहको पदका लागि भएको विज्ञापनमा उमेर दह नलगाई ७ दिन भित्र आयोगको अनलाइन दरखास्त प्रणालीबाट फाराम भर्न समयावधि दिएको हो ।

Arus

आयोगबाट भएको १६६९२–१६७०५÷२०७९–८० शाखा अधिकृतको विज्ञापनमा उमेर हदको विषयलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले ३५ वर्षको उमेर पूरा भएको भन्ने सम्म कारणबाट उम्मेदवार हुन तथा परीक्षामा सामेल हुन दिनबाट नरोक्नु नरोकाउनु भन्ने आदेश भएको भन्दै आयोगले दरखास्त लिने भएको हो ।

Karnali Traders

हेर्नुहोस् सूची

प्रशासन डटकम बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.