सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोरक्को सेमिफाइनलमा पुगेपछि साकिरा भन्छिन्– दिस टाइम फर अफ्रिका

107
Sana Kishan

विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएको क्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ।

जारी विश्वकपमा ६ खेलमा अपराजित रहेको मोरक्कोले ऐतिहासिक सफलता हासिल गरेसँगै कोलम्बियन सुपरस्टार साकिराले पनि ट्वीटरमा चर्चित ‘वाका वाका’ गीतको लिरिक्स राखेर खुशी साटेकी छन्।

Arus
Karnali Traders

‘दिस टाइम फर अफ्रिका!!’ साकिराले ट्वीटरमा विश्वकप ह्यासट्यागसहित लेखेकी छन्। अविश्वसनीय रूपमा सेमिफाइनल यात्रा तय गरेपछि विश्वभरबाट मोरक्कोले प्रशंसा र बधाई पाइरहेको छ।

विश्वको धनाढ्य इलोन मस्क, जर्मनीका पूर्व विश्वकप विजेता मेसुट ओजिल लगायतका चर्चित व्यक्तिहरूले पनि उत्तर अफ्रिकी मुलुकलाई बधाई दिइरहेका छन्। अन्नपूर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.