सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल नामिबियासँग ८६ रनले पराजित

नेपाल नामिबियासँग ८६ रनले पराजित भएको छ। विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय शृंखलाअन्तर्गत बुधबारको खेलमा नेपाल १९ बल अगावै १८९ रन बनाएर आलआउट हुन पुग्यो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४४ रन बनाए। त्यसबाहेक दीपेन्द्र सिंह ऐरीले ३४, ज्ञानेन्द्र मल्लले ३०, अर्जुन साउदले २९, आरिफ शेखले १८ र ललित राजबंशीले ११ रन बनाए।

Sana Kishan

त्यसअघि निर्धारित ओभर खेलेको नामिबियाले २७५ रन बनाएको थियो। नामिबियाका लागि माइकल भेन लिंगेनले सतक बनाए। उनले ११९ रन बनाए भने गर्हार्डले ५३ र जन निकोलले ४० रन बनाए।

World Link Ads
Mahakali Polytechnic

नामिबियासँगको पहिलो खेल भने वर्षाका कारण नतिजाविहीन बनेको थियो। अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.