सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालको खराब ब्याटिङ, स्कटल्यान्डलाई १ सय ३८ रनको लक्ष्य

नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डसँगको खेलमा खराब ब्याटिङ गरेको छ । नेपालले स्कटल्यान्डलाई एक सय ३८ रनको सामान्य लक्ष्य दिएको छ ।

Sana Kishan

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभर १ बलमा एक सय ३७ रन बनाउँदा अलआउट भयो । नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, रोहित पौडेलले १७ र आरिफ शेखले १० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस सोलले तीन विकेट लिए । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.