सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्व कप फुटबल : फ्रान्स र पोल्यान्ड तथा इङ्ल्यान्ड र सेगेनल खेल्दै

कतारमा भइरहेको फिफा विश्व कप फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज साविक विजेता फ्रान्स र पोल्यान्ड तथा इङ्ल्यान्ड र सेगेनल खेल्दैछन् ।

अल थुमामा मैदानमा हुने पहिलो खेल अन्तर्गत बेलुकी पौने ९ बजे फ्रान्स र पोल्यान्ड खेल्दैछन् । यस्तै, दोस्रो खेल अल बयात स्टेडियममा इङ्ल्यान्ड र सेगेनलबीच राति पौने १ बजे सुरु हुनेछ।

Sana Kishan

फ्रान्स समूह ’डी’ को विजेता र पोल्यान्ड समूह ’सी’ को उपविजेता बन्दै अन्तिम १६ अर्थात् नकआउट चरण पुगेको हो । इङ्ल्यान्ड समूह ’बी’ को विजेता र सेनेगल समूह ’ए’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । यी खेलबाट विजयी हुने टोली क्वाटर फाइनलमा पुग्नेछन् ।

World Link Ads
Mahakali Polytechnic

यसअघि गएराति भएको खेलमा विजयी भएका अर्जेन्टिना र नेदरल्यान्ड्स क्वाटर फाइनलमा प्रवेश गरिसकेका छन् ।अर्जेन्टिना अस्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने नेदरल्यान्ड्स अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा पुगेको हो। उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.