सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

त्रिविले २३ गते ४८ औँ दीक्षान्त समारोह आयोजना गर्दै

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यही मंसिर २३ गते ४८ औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको छ।

दीक्षान्त समारोह पुल्चोक क्याम्पस, पुल्चोकको खेलमैदानमा आयोजना गरिने त्रिविले जनाएको छ।

Sana Kishan

समारोहमा सहभागी हुने विद्यार्थीले आ–आफ्नो गाउन÷स्कार्फ÷टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने छ।

World Link Ads
Mahakali Polytechnic

गाउन÷स्कार्फ मंसिर १५ गतेदेखि २२ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म वितरण गरिने त्रिविले जनाएको छ। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.