सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुन्छ : मेयर बालेन्द्र शाह

Far weast coaching ad
76
Sana Kishan

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

Karnali Traders

मेयर साहले थिएटर फेस्टिबल र फिल्म फेस्टिबलहरू महानगरपालिकाको बजेटमा नै ल्याएर संरक्षण गर्न र कलासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको पनि बताउनुभयो । खेलकुदका लागि पनि छुट्टै विभाग र कलासम्बन्धी पनि छुट्टै विभाग बनाएर काम गरेमात्रै सबै क्षेत्रको विकास सम्भव हुने उहाँको भनाइ थियो ।

Arus

मेयर साहले कला र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि काठमाण्डौ महानगरपालिकाले काम गरिरहेको बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.