सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल टी–२० लिगको खेल तालिका सार्वजनिक

Far weast coaching ad
80
Sana Kishan

नेपाल टी–२० लिगको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आगामी मंसिर २६ देखि पुस १६ गतेसम्म आयोजना हुने पहिलो संस्करणको लिगको खेल तालिका शुक्रबार सार्वजनिक गरेको हो।

Arus
Karnali Traders

पहिलो संस्करणको लिगमा ६ टोलीलेसहभागिता जनाउने छन् । डबल राउण्डमा हुने यस प्रतियोगितामा कुल ३४ खेल हुने क्यानले जनाएको छ। लिगको उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।

यो लिगको पहिलो संस्करणमा काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन्। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.