सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । योसँगै तीन एकदिवसीय खेलको श्रृंखलामा यूएईले १–० को अग्रता बनाएको छ । श्रृंखला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ ।

Sana Kishan

आजको खेल जिते यूएईले श्रृंखला जित्नेछ । नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ७ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल २ पटक र यूएई ५ पटक विजयी भएका छन् । दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल शुक्रबार हुनेछ । उज्यालो अनलाइन बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.