सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

आज सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् हिरा भट्टराईका अनुसार सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अति भारी र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारतको उत्तर पूर्वी राजस्थानमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अति ठूलो भारी वर्षाको सम्भावना छ ।

Sana Kishan

यस्तै, सुदूरपश्चिम प्रदेशसँग जोडिएका कर्णाली प्रदेशका केही जिल्लामा पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । राति पनि सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

World Link Ads
Mahakali Polytechnic

भारी वर्षाको सम्भावना रहेकाले सुदूरपश्चिममा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.