सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो टी–२० खेल आज हुँदै

इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो टी–२० खेल आज हुँदैछ ।

खेल कराचीमा बेलुका सवा ८ बजे सुरु हुनेछ । गएराति भएको दोस्रो टी–२० मा घरेलु टोली पाकिस्तानले १० विकेटको कीर्तिमानी जित निकालेको थियो ।

Sana Kishan

इङ्ग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा विना विकेटको क्षतिमा भेट्टाएको हो । पाकिस्तानका मोहम्मद रिजवान र बाबर अजामले अविजित २ सय ३ रनको साझेदारी गरे ।

World Link Ads
Mahakali Polytechnic

टी–२० क्रिकेटमा कुनै पनि विकेट नगुमाइ पूरा भएको यो सर्वाधिक ठूलो लक्ष्य समेत हो ।

Dirghayu Ads

जितसँगै ७ खेलको टी–२० शृङ्खला एक÷एकको बराबरी भएको छ । पहिलो खेलमा इङ्ग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो। उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.