भारतीय चर्चित कमेडियन राजु श्रीवास्तवको निधन भएको छ।
गत अगष्ट १० मा ट्रेडमिलमा शारिरिक व्यायाम गर्ने क्रममा उनी एक्कासी लडेका थिए। अस्पतालमा उनलाई हृदयघात भएपछि उनलाई दिल्लीको एम्स अस्पताल भर्ना गरिएको थियो।
५८ वर्षीय श्रीवास्तव डेढ महिनादेखि मृत्युसँग संघर्ष गरिरहेका थिए। उनी भारतीय हास्य विधामा निकै चर्चित मानिन्छन्। थाहा खबर बाट सभार









Discussion about this post