सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केरा खानुको फाईदाहरु

केरा एउटा स्वादिष्ट फल हो । यो फल जुनसुकै मौसममा पनि पाईन्छ । केरा सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणले पनि एकदम दाभलायक छ । यदी तपाई आफ्नो स्वास्थ्य सन्तुलनमा राख्न चाहानुहुन्छ भने दैनिक रुपमा एउटा केरा सेवन गर्नुहोस । केरामा भिटामीन, प्रोटिन तथा अन्य तत्वहरु पाईन्छ । जसले तपाईको शरिर स्वस्थ्य राख्न मदत गर्दछ । तल केरा खानुको फाईदाहरु दिएका छन् ।

मुटुलाई स्वास्थ्य राख्ने

यदि तपाई आफ्नो मुटुलाई स्वास्थ राख्न चाहानुहुन्छ भर्ने दैनिक एउटा केरा खानु फलदायक देखिन्छ । केरामा भएको फइबार, पोटाशियम, क्याल्शियम र भिटामीन सीले कोलेस्ट्रोल लेबल सन्तुलनमा रहन्छ, जसको फाईदा तपाईको मुटुलाई पुग्छ ।

लगिि

Mahakali Polytechnic

शरीरलाई आवश्यक तागतकेरामा कार्बोहाइटेडको मात्र बढी हुने गर्छ । साथै केराले पेट पनि चाँडो भरिने गर्दछ । यदि तपाईलाई बिहान कलेज वा अफिस जान ढिला भईरहेको छ तपाई सँग ब्रेकफास्टको लागी समय छैन भने एउटा केरा खानुहोस् । किनभने केराले शरीरलाई आवश्यक तागत दीन्छ ।

World Link Ads

एनीमिया केरामा पर्याप्त मात्रामा डायटरी फाइबर हुन्छ । जसले तपाईको शरीरमा रहेको रगतको हीमोग्लोबिनको लेवल बढाउन मदत गर्छ र एनीमियाको सम्स्याबाट बचाउँछ ।

Sana Kishan

स्मरणशक्ति बढाउनयदि स्मरणशक्ति बढाउन चाहनु हुन्छ वा काममा पोक्त हुन चाहनुहुन्छ भने केरा सेवन गर्नु उपयुक्त हुन्छ । मानव दिमागलाई तेजीलो बनाउने भिटामीन बी–६ केरामा प्रचुर मात्रमा हुन्छ । मकालु खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.