सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज फुटबलर किरण र कञ्चन विवाह बन्धनमा बाँधिदै

काठमाडौं । फुटबलर किरण चेम्जोङ लिम्बू आफ्नी प्रेमिका कञ्चन निरौलासँग आज लगन गाँठो कस्दैछन् ।

करिब डेढ वर्षदेखिको प्रेम सम्बन्धलाई चेम्जोङ र निरौलाले विवाहमा परिणत गर्न लागेका हुन् ।

 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सोमबार उनीहरुले हल्ली मेहेन्दीको कार्यक्रम गरेका बुझिएको छ । त्यस्तै उनीहरुले आजको विवाहमा सीमित आफन्तलाई मात्र निम्तो दिएको बताइएको छ । चेम्जोङ लामो समययता नेपाली राष्ट्रिय टोलीमा छन् भने निरौला एती एअरलाइन्समा एअर होस्टेज हुन् ।

पछिल्लो पटक गएको साउन १७ गते माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जित्दा किरणले टिमकै अगाडि कञ्चनलाई विवहको प्रस्ताव गरेका थिए । त्यस्तै कञ्चनले पनि किरणको प्रस्ताव स्वीकारेकी थिइन् । news24nepal बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.