Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यसरी नियन्त्रण गर्न सकिन्छ बच्चाको मोटोपन !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ८, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अहिले धेरैजसो अभिभावको टाउको दुखाईको विषय बनेको छ, छोराछोरीको मोटोपन । छोराछोरी अस्वभाविक रुपमा मोटाउँदै गएपछि त्यसले अभिभावकलाई पिरोल्ने नै भयो । किनभने यसले उनीहरु भद्दा, असुहाउँदिलो त देखिन्छ नै, रोगी पनि ।

 

किन हुन्छ मोटोपन ?

बेलायतको शोधकर्ताहरुले निकालेको एक निष्कर्ष यस्तो छ, ‘बच्चा मोटो हुनुमा आमाबुवा जिम्मेवार छन् । किनभने धेरैजसो मोटोपन अनुवंशिक समस्या हो । आमाबुवा मोटो भएपछि उनीहरु स्वत मोटो हुने गरेका छन् ।’ त्यसबाहेक पारीवारिक माहौल पनि यसको कारण बनेको छ ।

– पछिल्लो समय छिटो छरितो खानाको रुपमा जंकफुडको अधिक प्रयोग हुन थालेको छ । बच्चामा मोटोपन बढाउने यो एउटा प्रमूख कारणमध्ये पर्छ ।

– अनियन्त्रित भोजनले पनि बच्चामा मोटोपन बढ्दो छ । आफ्ना बालबालिकालाई धेरै ख्वाउँदा स्वास्थ्य हुन्छ भन्ने मानसिकताले अहिलेका अभिभावक धेरै खानेकुरा दिने गर्छन् ।

– अहिलेका बच्चाहरु शारीरिक खेलकुदमा भन्दा पनि कार्टुन, भिडियो गेम लगायतमा भुलिने गर्छन् । एकै स्थानमा लामो समय निस्क्रिय बस्न, व्यायम, शारीरिक गतिविधि, श्रम नगर्ने भएकाले पनि मोटोपन बढ्दै गएको छ ।

के हुन्छ असर ?

स्वास्थ्य बच्चा मोटो हुन्छ भन्ने भ्रम छ, जुन सत्य होइन । अस्वभाविक रुपमा बढ्ने मोटोपनले बच्चालाई रोगको दलदलमा फसाउँदै लान्छ ।

मोटोपन आफैमा समस्या हो । यसले शरीर भद्दा हुन्छ । असुहाउदिलो हुन्छ । हिँड्न, डुल्न, खेल्न सबैमा छरितो हुँदैन । मोटोपनकै कारण बच्चाहरु कालन्तरमा मधुमेहको सिकार हुन सक्छन् । उनीहरु उच्च रक्तचाप र अर्थराइटिस जस्ता रोगको जोखिममा हुन्छन् ।

कसरी नियन्त्रण गर्ने मोटोपन ?

मोटोपन नियन्त्रण गर्नका लागि बालबालिकाको जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । उनीहरुको खानपान, आनीबानी बदलेर यसलाई नियन्त्रण गर्न सकिन्छ ।

– खानपानको मामलामा आमाबुवा बच्चाको रोल मोडल बन्नुपर्छ ।

– टेलिभिजन हेर्दै, गेम खेल्दै खाने बानी छुटाउनु पर्छ ।

– मोवाइल, कम्युटर, टिभीमा धेरै समय व्यातित गर्न दिनु हुँदैन ।

– उनीहरुलाई इनडोर गेमभन्दा वाहिरी खेलकुदमा प्रेरित गर्नुपर्छ । खुला रुपमा उफ्रिन, दौडिन दिनुपर्छ ।

– उनीहरुलाई थोरै थोरै खाना धेरै पटक दिनुपर्छ । भोक लागेपछि धेरै खानेकुरा खाने बानीले पनि मोटोपन बढ्छ ।

– भोक लाग्नुअघि खानेकुरा दिएपछि बच्चाहरु जंकफुडमा लोभिदैनन् । उनीहरुको ध्यान खानेकुरामा जादैन । त्यसैले उनीहरुलाई भोको राख्नु हुँदैन ।

– फलफूल, सागसब्जी खाने बानी गराउनु पर्छ । यसले पनि क्रमस जंकफूडको लत छुट्छ ।

– कोल्ड ड्रिंकको साटो पानी पिउन दिनुपर्छ । धेरै गुलियो खानेकुराको लत छुटाउनुपर्छ ।

– राती धेरैबेर बस्न दिनुहुँदैन । छिटै सुताउने र विहान छिटै उठाउने गर्नुपर्छ । पर्याप्त निन्द्रा पुग्नुपर्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

भदौ १६, २०८३
सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

भदौ १६, २०८३
चीनसँगका दुवै प्रमुख नाका बन्द, आयात–निर्यात प्रभावित

चीनसँगका दुवै प्रमुख नाका बन्द, आयात–निर्यात प्रभावित

भदौ १६, २०८३
आपूर्ति संकटको जोखिमबीच बजार अनुगमनमा सरकार आक्रामक

आपूर्ति संकटको जोखिमबीच बजार अनुगमनमा सरकार आक्रामक

भदौ १६, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

बाढीको असर सेयर बजारमा, नेप्से ४३.८९ अंकले घट्यो

भदौ १५, २०८३
रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोलीको खोजी, कोही फेला परेनन्

रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोलीको खोजी, कोही फेला परेनन्

भदौ १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व