१-जन्म्या भूमी छाड़ीबर, रम्ती: सहर झानू ।
कम्ती मात्र शूख बर्ती, दूख बटूली खानू ।।
२-न हेद्दू सहरका सपना, उड्ड्या रे चलन्या ।
गाउँमै पसिना तार हजुर मिहिनेत फलन्या ।।
३-गरीखानाकी खेत छनै, गद्द्दाकी हात् छनै ।
गोठ गाँजी खेत पर्सो, माटीको साथ् छनै ।।
४-शहर सुखकी सोच्चा, प्रदेशैको बास ।
जीबन भरी पराइ देश, मौ बीछोड़ सास ।।
५-धन्न्य हो सहर्या मन, जगत जगत ।
खाड़ीका घामका धूप, बगाउनू रगत ।।
६-माटी महतारी इजाबूवा, मौ नन्दीना छाड़ी ।
बिल्डीङ कारका सूइना, धेकी हीट खाड़ी ।।
७-सपना ठूल्ठूला धेक्कू, गाड़ी रे महल ।
खानाकी धो:पूरा अद्दू, सहरै पहल ।।
८-मर्या पछा पैसाइ तीद्दू, दाख बत्तीकी लाइ ।
पैसा न भै नहून्या भ्यो, सहर बस्तीकी लाइ ।।
९-माटी कूड़ी छाड़ी आहा:, पैसा तीरी बस्सू ।
छाड़ीदेउ सहरका सप्ना, घरै कम्मर कस्सू ।।
१०-किन्खान् गौ चामलहै, घोगा लगाइ खानू ।
गाउँघर कोदाको रोटो, फाँपर पकाइ खानू ।।
११-लाउनू लत्ता टालो हाली, फाट्याका भण्णूनाइ ।
जसोईभ्यो आफना साथ, लोपले गण्णूनाइ ।।
१२-नभया उड़ाउनू धन, खानाइ होइझाउ गास ।
मौ सीतै बसनू होईझाउ, झूपड़ीकै बास ।।
१३-पराइ ठौर मर्नाहैत, आफ्नी ठौर नीको ।
पराइ ठाउँको मीहीनेत् बूचो, आफ्ना ठाउँको तीखो ।।
१४-तीखाले पूगाउछ उच्च, बूचाको भ्यो रीस्क ।
अ भणी अलङ्कार बूज्जू, हृदयका मीस्क ।।
१५-पानीकील्इ पैसा तीद्दू, राषन् कीनी खानू ।
बत्ती कीन्नू छानो कीन्नू, क्याइ हो सहर जानू ।।
१६-शीतलकी हावा छनै, दाउराकी बन् छनै
। क्याकी हो ज्ञाँस पङ्खा कीन्नू, सोचत मन्मनै ।।
१७-कोइ दीना भाग्ग्यलाइ दोस, कोइ दीना भग्वान ।
गाउँमा बसी केइन हूनो, सोच छ बल्वान ।।
१८-भग्वानले सत्य दीना, उइ सोच भघाउनू ।
अद्दूहो सङ्घर्ष आफ्ले, कर्ममा सघाउनू ।।
१९-अभाग्गी कोइपन आत्थी, जसो भ्यालै गास ।
सबै जन बराबरी, भगवानका पास ।।
२०-ऊल्टा कूरा नसोच्चूहो, हृदयकी आग ।
गाउँ घर जनम भ्याले, गाउकै मटा लाग ।।
२१-तन् धनको क्षती हून्या, मेरा मन्ले मानू ।
गाउँ छाड़ी सहर झानू, दूख् बटूली खानू ।।
२२-मैलेत बिचार लेख्या, अद्दू आफ्लाइ सूख ।
कसैसीत मेल् खायाले, जन माण्या दूख ।।
रचनाकार – रमेश भण्डारी मेलौली नगरपालिका ०४ तीताबै, बामूनी – बैतडी
(यो रचना रमेश भण्डारीबाट जस्ताको त्यस्तै साभार गरिएको छ ।)