Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बरिष्ठ उपाध्यक्ष एंंव उद्योगी व्यवसायी जोशी अध्यक्ष पदका लागी आँकाक्षी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १०, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष एव उद्योगी व्यवसायी पीताम्बर जोशी आङ्काक्षी देखिएका छन् । वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष जोशी अध्यक्षका लागि आङ्काक्षी देखिएका हुन् । जोशीले वाणिज्य संघमा सदस्यदेखि वरिष्ठ उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । प्राकृतिक न्यायको सिद्धान्त अनुरूप पनि वरिष्ठ उपाध्यक्षले अध्यक्षमा दाबी गर्नु, आंकाक्षा राख्नु र चुनावमा होमिनु स्वाभाविक भएको भन्दै आम व्यवसायीले यस पटक वरिष्ठ उपाध्यक्षको समेत जिम्मेवारी सम्हाली सकेका जोशीलाई सर्वसम्मतको पक्षमा देखिएका छन् ।

 

२०७६ देखि ०७८ सम्म लगातार कोरोना महामारीका कारण धराशायी बनिरहेको व्यापार व्यवसाय क्षेत्रलाई समेत उकास्नका लागि कुशल नेतृत्वको पक्षमा व्यवसायी देखिएका छन् । वाणिज्य संघको नयाँ नेतृत्वका लागि २५ असारमा निर्वाचनको मिति तय गरिएको छ । १४ असारमा उम्मेदवारी दर्ताको मिति तय गरिएको छ । अधिकांश पूर्व अध्यक्ष, पदाधिकारी एवं सदस्य लगायतका व्यवसायी सहमतिको प्रयासमा जुटेका छन् । कोरोना महामारीले व्यापार व्यवसाय क्षेत्र र आम व्यवसायी उद्योगी मारमा परेको अवस्थामा सहमतीय आधारमा नेतृत्व टुङ्ग्याउने पक्षमा देखिएका छन् । चालु आर्थिक वर्ष सकिने बेला अधिकांश व्यवसायी काममा व्यस्त रहेको अवस्थामा समेत सहमतीय आधारमा नेतृत्व टुङ्ग्याउने पक्षमा देखिएका छन् ।

 

निर्वाचन गर्दा फजुल खर्च हुनेदेखि समय बरबाद हुने भएकाले यस पटक सबै व्यवसायीले आलोपालो पु¥याउने उद्देश्यले सहमतिको अधिकतम प्रयासमा व्यवसायी लागेका छन् । यस पटक वाणिज्य संघको अध्यक्षमा देखिएका जोशी परिवार पहिल्यैदेखि व्यवसायमा जुटेका थिए । पीताम्बर जोशी किशोरावस्थादेखि व्यापार व्यवसाय क्षेत्रमा काम गर्दै आएका थिए । दुई दशकदेखि जोशीले आफै प्रत्यक्ष व्यवसाय सम्हालेका छन् । उनले वाणिज्य संघको नेतृत्वका लागि आङ्काक्षा राखेपछि अधिकांश व्यवसायीले साथ समर्थन दिइरहेका छन् ।

महासचिवका लागि युवा व्यवसायी खगेश्वर बोहराको चर्चा ।।

कञ्चनपुरका युवा उद्यमी व्यवसायी खगेश्वर बोहरा वाणिज्य संघको महासचिवका लागि आङ्काक्षी देखिएका छन् । वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको महासचिव पदका लागि युवा व्यवसायी बोहरा देखिएका हुन् । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि २५ असारमा हुने निर्वाचनमा बोहराको चर्चा चलेको छ । झण्डै दुई दशकदेखि खाद्य व्यवसायमा रहेका बोहराले यस पटक पनि महासचिव पदमा आकाङ्क्षी देखिएका छन् । यस अघि युवा व्यवसायी बोहरा वाणिज्य संघमा सदस्य हुँदै कोषाध्यक्षमा निर्वाचित भएका थिए । सुरुवातमै सदस्यमा निर्वाचित भएका बोहरा दोस्रो पटक कोषाध्यक्षमा निर्वाचित भएका थिए ।

 

तेस्रो पटक १६ औँ कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा महासचिव पदमा चुनावमा होमिएका बोहरा असफल भएका थिए । फेरी बोहराले यस पटक पनि महासचिव पदमा देखिएका हुन् । २०६२ सालदेखि खाद्य व्यवसायमा रहेका बोहरा चर्चित युवा व्यवसायी हुन् । वाणिज्य शास्त्रमै स्नातक तह उत्तीर्ण गरेका बोहराले कञ्चनपुरको व्यापार व्यवसायी एवं आर्थिक विकासका लागि भिजन भएका व्यवसायीका रूपमा चिनिन्छन् । उनको चर्चासँगै कञ्चनपुरका आम व्यवसायी उत्साहित भएका छन् ।

(Source : nepalbodh.com)

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व