Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

श्रीलंकामा फेरि आपतकाल लागू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आर्थिक संकट झेलिरहेको श्रीलंकामा फेरि आपतकाल लागू गरिएको छ। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले मध्यरातबाट संकटकाल घोषणा गरेका हुन्। यो आदेश मे ६ को मध्यरातिदेखि लागू भएको हो।

राष्ट्रपति गोटाबाया राजापाक्षेले वैशाख मे ६ मा बसेको मन्त्रिपरिषद्को विशेष बैठकपछि यस्तो निर्णय गरेका हुन्। यसअघि राष्ट्रपतिले अप्रिल २ मा पनि संकटकाल लगाएका थिए, जुन अप्रिल ५ गते हटाइएको थियो।

प्रेसिडेन्टियल मिडिया युनिटको अनुसार राष्ट्रपति राजापाक्षेले तीन विषयमा केन्द्रित भएर संकटकाल लगाउने निर्णय गरेका छन्।

  • देशको अस्तित्व जोगाउन
  • सार्वजनिक जीवनको लागि आवश्यक आपूर्ति र सेवाहरू कायम राख्ने
  • सार्वजनिक सुरक्षा

श्रीलङ्का हाल गम्भिर आर्थिक संकटबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा जनताले औषधि तथा दैनिक प्रयोगका सामग्री किन्न धेरै समस्या भोगिरहेका छन्। जनता सडकमा निस्किएका छन् र राष्ट्रपतिविरुद्ध लगातार प्रदर्शन भइरहेका छन्। आन्दोलनरत जनताले सरकारको राजीनामा मागेका छन्।

उक्त निर्णयको एक दिनअघि कोलम्बोमा संसद बाहिर प्रदर्शन गरिरहेका मानिसहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। आन्दोलनकारीले देशव्यापी बन्दको आह्वान गरेका थिए। त्यसपछि काम ठप्प भएको थियो।

श्रीलंकाले अन्य देशबाट खाद्यान्न, इन्धन र औषधि ल्याइरहेको छ तर त्यो पर्याप्त छैन। यसैबीच, एक महिनाभन्दा बढी समयदेखि जारी आन्दोलनले कहिलेकाहीँ हिंसात्मक रुप लिएको छ। आपतकाल लागू गरिए पनि सो समयमा पालन गर्नुपर्ने नियम अझै सार्वजनिक गरिएको छैन।

यसअघि आपतकालिन लागू भएपछि राष्ट्रपति गोटाबायाराजापाक्षेले सडक, पार्क, रेल, समुद्र तट जस्ता सार्वजनिक स्थानमा बाहिर निस्कन प्रतिबन्ध लगाउने सूचना जारी गरेका थिए।

कोलम्बोमा आपतकाल लगाएको विषयमा क्यानडाका राजदूतले प्रश्न उठाएका छन्। ’विगत केही हप्तामा ठूलो संख्यामा मानिसहरू देशको लोकतन्त्रको सम्मान गर्दै शान्तिपूर्ण विरोध प्रदर्शनमा सामेल भएका छन्। त्यसैले किन यो आपतकाल घोषणा गर्नु आवश्यक भयो?’ अन्नपूर्ण पोस्ट बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको घोषणा
विश्व

इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको घोषणा

बैशाख ५, २०८३
“लेबनानमा युद्ध-विराम लागु भयो”
विश्व

“लेबनानमा युद्ध-विराम लागु भयो”

बैशाख ४, २०८३
खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी
विश्व

गाजा युद्धविरामपछि अमेरिकी राष्ट्रपति ट्रम्प इजरायल प्रस्थान

अशोज २७, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३
कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

असार ९, २०८३
लालझाडी गाउँपालिकाको बजेट ४.१२ प्रतिशतले वृद्धि, ४६ करोड ५ लाखको बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको बजेट ४.१२ प्रतिशतले वृद्धि, ४६ करोड ५ लाखको बजेट सर्वसम्मत पारित

असार ९, २०८३
नागरिकले मुद्दाका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : अधिवक्ता विष्णु गिरी

नागरिकले मुद्दाका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : अधिवक्ता विष्णु गिरी

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व