सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

वेदकोट युवा संजाल द्वारा संचालित आधारभुत पत्रकारिता तालिम समापन

209
Sana Kishan

कञ्चनपुर-  जिल्लाको वेदकोट नगरपालिकामा रहेको वेदकोट युवा संजाल द्वारा संचालित आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ।

Arus

चैत्र २७ गते वेदकोट नगरपालिकाका नगर प्रमुख कुमार चन्दले कार्यक्रमको उद्घाटन गरेका थिए।

 

Nepali Khaja

 

एक साता चलेको आधारभूत पत्रकारिता तालिम सनिबार समापन गरिएको हो। एक वडाबाट दुई जना सहभागी हुने गरि १० वडा रहेको वेदकोट नगरपालिकामा २० जना युवा युवतीहरुको सहभागीता रहेको थियो ।

Karnali Traders

 

 

पत्रकारिता तालीमले पत्रकारिता क्षेत्रमा काम गर्न चाहाने युवा युवतीहरुका लागि महत्वपुर्ण योगदान पुर्याउने नगर युवा संजालका अध्यक्ष पदमराज पाण्डेयले बताए ।

 

 

युवा संजालले वेदकोट नगरपालिकामा युवा लक्षित तथा समाजिक हितका विभिन्न कार्यक्रम गर्दै आएको छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  53  =  62