Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा पाँच बर्षमा गरेका काम सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २८, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच बर्षमा गरेका कामकाज सार्वजनिक गरेको छ । १४ असार ०७४ मा निर्वाचित भीमदत्त नगरपालिका नेतृत्वले पाँच बर्षमा गरेका कामकाज सार्वजनिक गरेको हो ।

 

सोमबार एक कार्यक्रमका विच पत्रकार सम्मेलन गर्दै भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट नेतृत्वको जनप्रतिनिधीले गरेका कामकाजको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । भीमदत्त नगरमा जनप्रतिनिधी आईसकेपछि सस्थागत विकास निर्माण भएको जनाईएको छ । पाँच बर्षको अवधिमा भएका मुख्य कामकाज बारे ईन्जिनियर हिमालय सिह ऐरीले योजनाको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।

 

विभिन्न भौतिक पूर्वाधार विकास निर्माण पुल पुलेसा, सडक, तटबन्ध, भौतिक पुर्वाधार लगायत अन्य बैद्धिक स्तरमा प्रगति भएको जनाईएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, पर्यटन, कृषि, उद्योग, औद्योगिक लगायतका क्षेत्रमा योजना कार्यान्वयन भएका छन । नगरपालिकाले आफ्नै आन्तरिक स्रोत, प्रदेश र संघीय सरकारसंगको साझेदारीमा नगरको विकासका लागि सयौँ योजना कार्यान्वयनमा ल्याएको छ । जनतालाई वडाबाटै अधिकार दिलाउनका लागि १ सय १० कानुन निर्माण गरिएका छन । पाँच बर्षको अवधिमा नगरका १९ वडामध्ये १४ वटै वडाहरुमा भवन निर्माण भएका छन । भने ५ वडा भवन निर्माण कार्य जारी छन ।

 

नगरपालिकाकै मुख्य प्रशासनिक भवन निर्माण शुरु गरिएको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट झण्डै ४८ किलोमिटर सडक कालोपत्रे गरिएको छ । ९८ कल्र्भट निर्माण, १७२ स्थानमा सौर्य बत्ति जडान, ११ पार्क , ११ चौतारा निर्माण गरिएका छन । नगरपालिकाले बाह्यी चक्र्रपथ निर्माण, जैविक मार्ग विस्तार, दुर्गमबस्ती टुडिखेलमा सडक विस्तार गर्दै नेपाल टेलिकमको टावर निर्माण गरेको छ । क्षेत्रीय शहरी कार्यक्रम अन्र्तरगत ११किलोमिटर कालोपत्रे सडक र २२किलोमिटर नाला निर्माण गरिएको छ ।

 

मेयर उद्यमशिलता कार्यक्रम संचालन, राउटे जातिका लागि आवासी भवन निर्माण, महाकाली नदी तटिय क्षेत्रमा दाहसंस्कार घाट निर्माण, स्मार्ट लाईट जडान, आफ्नै स्रोतबाट महाकाली बहुप्राविधिक शिक्षालय संचाल, योग शिक्षा अन्र्तरगत कक्षा १ को पाठ्यक्रम निर्माण, बषौँदेखि जकल्टिएको तहगत दरबन्दी मिलान जसअन्र्तरगत ५०९ शिक्षकको दरबन्दी मिलान, ड्रागन फुड सहितका विभिन्न कृषिखेतीमा अनुदान वितरण, नर्सरी निर्माण गर्दैै नगरका सामुदायिक वनमा एक सामुदायिक वन एक पोखरी निर्माण, चुरे क्षेत्रका प्राकृतिक पोखर पुर्नभरन, ११ आधारभूत स्वास्थ्य केन्द्र र ३ बर्थिङ्ग सेन्टर निर्माण, बजार क्षेत्रमा सिसिभिटी क्यामेरा जडान, ईप्रोफाईल निर्माण, १९ वटै वडामा करदाता शिक्षा संचालन, नगर पर्यटन प्रर्बद्धन, बहुसाँस्कृतिक सग्राहलय निर्माण, भम्केनी धाममा नेपाल आमाको मूर्ति बनाउन ५० लाख आर्थिक सहयोग, नेपाल प्रवेसद्वार गड्डाचौकीमा ७७फिट अग्गो नेपालको झण्डा निर्माण, १९वटै वडामा ईन्टरनेट जडान, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तरगत हजारौँलाई अल्पकालिन रोजगारी, विपन्न बस्तीमा गोबरग्याँस जडान, महाकाली नदीमा सफल ¥याफटिङ्ग, विद्यालयमा सफ्टबेयर निर्माण गरिएका छन ।

 

सुशासन, पारदर्शीता ढङगबाट योजनाहरु सम्पन्न भएको ईन्जिनियर ऐरले बताए । पुस्तकालय सहित कञ्चन मल निर्माणको कार्य समेत अघि बढाउन योजना अघि बढाईएको छ । एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि अथक प्रयास गर्दा समेत सफल नभएको ईन्जिनियर ऐरले बताए । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले संविधान अनुरुप स्थानीय तहका अधिकार कार्यान्वयन गराउन एक बर्ष नै वितेको बताए ।

 

एकात्मक शासन प्रणालीबाट संघीय शासन व्यवस्थामा मुलुक जाँदा शुरुका दिनमा थुप्रै चुनौती भएपनि त्यसलाई नगरपालिकाले चिरेको मेयर विष्टले बताए । सयौँ ऐन बनाएर अहिले सबै वडाबाट जनतालाई सेवा प्रदान गरिएको बताउदै मेयर विष्टले चुनावका बेला जनतासंग गरेका बाचा पुरा भईरहेको बताए ।

 

‘यो शहरलाई आगामी २५ बर्षमा कस्तो बनाउने बारे हामीले रणनीति योजना अघि सारेका छौँ, ‘मेयर विष्टले भने, ‘दुई बर्ष त कोरोनाले नै डिष्टर्ब गरिदियो ।’ विकास रोकेर पनि जनताको स्वास्थ्यतर्फ नगरपालिका केन्द्रीत भएको मेयर विष्टले बताए । सरकार्य, साझेदारी, जनप्रतिनिधी, कर्मचारीको समन्वयमा नगरको एकिकृत दिगो विकासका लागि कामकाज गरिएको मेयर विष्टले बताए । मेयर विष्टका पालामा थुप्रै नयाँ ऐतिहासिक कामकाज योजना भएको नगरबासीले महसुस गरेका छन ।

 

(Source : beldandipost.com.np )

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व