चीनको बेइजिङमा हुने शीतकालीन पारा ओलम्पिक २०२२ का प्रतिस्पर्धाबाट रसिया र बेलारुसलाई प्रतिबन्ध लगाइएको छ। रसिया र युक्रेन द्वन्द्वका कारण उनीहरुको सहभागितामा प्रतिबन्धन लगाएको अन्तर्राष्ट्रिय पारालिम्पिक समितिले जनाएको छ।
बेइजिङ पारालिम्पिकको उद्घाटन शुक्रवार हुँदैछ भने प्रतिस्पर्धाहरू शनिबारबाट हुनेछन्। यसअघि फिपाले पनि रसियाको फुटबल टोलीलाई निलम्बित गरेको थियो। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post