सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

झुट बोल्न माहिर हुन्छन् यी राशिका व्यक्ति, जस्तोसुकै व्यक्तिलाई पनि बनाउनसक्छन् बेअकूफ !!

एक असल मानिस पनि झुट बोल्ने बानीको कारण खराब व्यक्तिमा गनिने गर्छन् । झुट बोल्न व्यक्तिले आफ्नो स्वार्थको लागि झुट बोल्ने गर्छन्।

राशीले हरेक मानिसको व्यक्तित्व बारे बताउने गर्छ । ज्योतिष शास्त्र अनुसार झुट बोल्न चलाख राशीको बारेमा जानकारी दिन गइरहेका छौँ।

मेष राशी : मेष राशी भएका वयक्तिहरु स्पष्ट व्यवहार गर्न रुचाउँछन् । यो राशी भएका व्यक्ति खासै झुट बोल्दैनन् । यस राशीका व्यक्तिहरु अरुले आफुसँग झुट व्यवहार गर्न लागेको पनि सजिलै थाहा पाउने गर्छन् ।

World Link Ads
Mahakali Polytechnic

बृष राशी : जिद्दी स्वभाव भएका व्यक्तिहरु आफुलाई मन पर्ने चिज लिनको लागि सानो तिनो कुरामा पनि झुट बोल्ने गर्छन् ।

Dirghayu Ads

मिथुन राशी : यो राशी भएका मानिसहरु अरुको अगाडी आफु राम्रो बन्न झुट बोल्ने गर्छन् । आफ्नो रुचिमा स्थिर रहने भएकाले यो राशी भएका व्यक्तिहरु पाइला झुट बोल्ने गर्छन् ।

कर्कट राशि : इमान्दार स्वभावका यी राशीका मानिसहरु अरुले के सोच्छन् भन्ने कुरामा विशेष ख्याल पुर्याउने गर्छन् । उनीहरु आफ्नो लागि भन्दा पनि अन्य व्यक्तिको फाइदाको लागि झुट बोल्ने गर्छन् ।

सिंह राशि : अन्य व्यक्तिको अगाडी आफ्नो प्रस्तुती राम्रो रहोस् भन्ने चाहना भएका यो राशीका मानिसहरु धेरै अगाडी रहेका हुन्छन्। उनीहरु झुट बोले पनि सत्य जस्तो देखिन्छन् ।

कन्या राशि : यो राशी भएका व्यक्तिहरु झुट बोल्न मन पराउँदैनन् । अ’प्ठ्यारो परिस्थितीलाई बुझेर मात्र सानो तिनो कुरामा झुट बोल्ने गर्छन् ।

Sana Kishan

तुला राशि : यो राशी भएका व्यक्तिहरु हरेक समस्यालाई कुटनितिक तरिकाले सुल्झाउने गर्छन् । परि आएको खण्डमा झुट बोल्न खप्पिस रहेको यो राशीका मानिसहरु झुट लुकाउन खप्पिस हुन्छन् ।

वृश्चिक राशि : यो राशी भएका व्यक्ति झुट बोल्ने कुरामा निकै अगाडी रहेका हुन्छन् । उनीहरु झुट सावित भएपनि खासै लजाउँदैनन् ।

धनु राशि : यो राशी भएका व्यक्तिहरु झुट बाल्ने कुरामा धेरै डराउने गर्छन् । उनीहरु आफ्नो लागि हैन् साथीको लागि चाही झुठ बोल्ने गर्छन् ।

मकर राशि ; झुट बोल्ने कार्यलाई सधै घृणा गर्छन् । उनीहरु सामान्य गल्तीलाई सजिलै आत्मासाथ गर्ने गर्छन् । त्यसकारण उनीहरु भुट बोले कुरामा टाढा रहेका हुन्छन् ।

कुम्भ राशि : आफ्नै तरिकाले रमाइलो गर्ने यो राशीका मानिसहरु ठट्टा गर्न सिपालु रहेका हुन्छन् । उनीहरु आफ्ना लागि सजिलै झुट बोल्छन् ।

मीन राशि : यो राशीका मानिसहरु धेरै नै कम बोल्ने भएकाले झुट बोल्न डराउँछन् । तर अरुको भलाईको लागि चाही सामान्य कुरामा झुट बोल्ने गर्छन् ।

एक असल मानिस पनि झुट बोल्ने बानीको कारण खराब व्यक्तिमा गनिने गर्छन् । झुट बोल्न व्यक्तिले आफ्नो स्वार्थको लागि झुट बोल्ने गर्छन् । राशीले हरेक मानिसको व्यक्तित्व बारे बताउने गर्छ। नयाँ पुस्ता बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.