सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जान्नुहोस् , राशि अनुसार तपाईको शुभ दिन(बार) कुन हो ?

Far weast coaching ad
233
Sana Kishan

एक हप्तामा सात दिन हुने गर्छन् भने ज्योतिष शास्त्र अनुसार हरेक दिन राशिहरुलाई फरक–फरक फल मिल्ने गर्छ। केहि राशीको लागि एक बारमा धेरै लाभ मिल्ने गर्छ भने केही बारमा खासै लाभ नमिल्ने गर्छ। आज हामी तपाईलाई कुन राशिलाई कुन बार धेरै शुभ हुने गर्छ भन्ने बताउनेछौँ।

मेष राशि– सोमवार, शुक्रवार र शनिवार धेरै शुभ हुने गर्छ।वृष राशि–बुधवार र बिहिबार धेरै शुभ हुने गर्छ।मिथुन राशि– सोमवार, बुधवार, शनिवार र आइतबार धेरै शुभ हुने गर्छ।कर्कट राशि– मंगलवार, शनिवार र आइतबार धेरै शुभ हुने गर्छ।

Arus
Karnali Traders

सिंह राशि– सोमवार, बुधवार, बिहिबार र आइतबार धेरै शुभ हुने गर्छ।कन्या राशि– बिहिबार, शुक्रवार र शनिवार धेरै शुभ हुने गर्छ।तुला राशि– शनिवार र आइतबार धेरै शुभ हुने गर्छ।वृश्चिक राशि– सोमवार, शुक्रवार र आइतबार धेरै शुभ हुने गर्छ।

धनु राशि– सोमवार र मंगलवार धेरै शुभ हुने गर्छ।मकर राशि–सोमवार र आइतबार धेरै शुभ हुने गर्छ।कुम्भ राशि– मंगलवार र शनिवार धेरै शुभ हुने गर्छ।मीन राशि– मिन राशिलाई सोमवार धेरै शुभ हुने गर्छ। (gnewsnepal बाट सभार)

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.