सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जानी राखनुस पुरुषहरुको यी ७ गल्तीका कारण हुदैनन् बच्चा ! २ मिनेट समय दिएर हेर्नुहोला

सावधान ! पुरुषहरुको यी ७ गल्तीका कारण हुदैनन् बच्चा ! जानकारीको लागि एक सेयर गरौं//वैवाहिक जीवनलाई खुःसीमय बनाउनको लागी दाम्पती बिच आपसी समझदारी, मेलमिलाप जस्ता कुराहरु निकै महत्वपूर्ण हुन्छन् । यसको साथमा वैवाहिक जीवनलाई खुसी बनाउनको लागी सन्तान पनि एक महत्वपूर्ण कुरा हो । विवाह गरेपछि परिवारमा आमाबुबाले छोरा बुहारीको छिट्टै सन्तान होस् चाहन्छन् । तर केहि गलत बानीको कारणले गर्दा बच्चा हुदैन्, बच्चा नभएके कारणले गर्दा धेरैको सम्बन्ध पनि बिग्रिएको छ ।

एक अनुसन्धानले देखाए अनुसार दैनिक जीवनमा पुरुषको यस्तो गल्तीको कारणले गर्दा बच्चा हुदैन् । तपाई पनि बच्चा नभएर हैरान हनुहुन्छ भने तपाईले कतै यस्ता गल्ती त गर्नु भएको छैन् । यदि गर्नुभएको छ भने सुधार्नुहोस् यस्ता गल्तीहरु ।

१. पछिल्लो समयमा टाइट र फिटिङ कपडातर्फ धेरै मानिसहरु आर्कषित भएका छन् । यदि बढी टाइट लुगा लगाइयो भने अण्डकोशको थैलीको टेम्परेचर बढेर शुक्रकिटको संख्या घट्ने हुदाँ बच्चा नहने सम्भावना अधिक हुन्छ । २. धेरै पुरुषहरु गफमा लागेर चिया र कफि अत्याधिक रुपमा साथीभाई भेटघाट भएपिच्छे पिउने गर्दछन् । म्यासाचुस्ट्सको जनरल हस्पिटरको अनुसन्धानको आधारमा कफी पिउँदा स्टे«स हर्मोन बढ्छ र शुक्रकिटको संख्यामा कमी आउने कारणले गर्दा धेरै कफि वा चिया पिउँनु हुदैन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

३. तनावको कारणले गर्दा पनि यस्तो समस्या हुनसक्छ । लामो समयसम्म तनावमा रहँदा शरीरमा हार्मोन इन्ब्यालेन्स हुने र शरीरको ब्लड सर्कुलेशन बिग्रिदै गई शुक्रकिटको संख्यामा कमी आउँछ ।

Dirghayu Ads

४. दैनिक रुपमा ७ वा ८ घण्टा जति सुत्नुपर्दछ । यदि ७ घण्टा भन्दा कम सुतियो भने शरीरमा स्टे«स बढ्न थालेर र हार्मोनको मात्र बढ्दछ । कम सुत्ने बानीले शुक्रकिटको मात्रा घटेर बच्चा नहुने कारणले गर्दा पर्याप्त मात्रामा सुत्नु पर्दछ । ५. पुरुषहरु गलत साथीभाईको संगतको कारणले गर्दा लागुऔषध सेवनको दुव्र्यसनमा फसेका छन् । रक्सी, चुरोट जस्ता अन्य नशालु पदार्थले शरीरमा स्टे«स हर्मोनको मात्र बढ्ने कारण गर्दा शुक्रकिटमा कमी आई बच्चा नहने सम्भावना बढि हुन्छ ।

६. हाइ स्कुल अफ पब्लिक हेल्थले गरेको अनुसन्धानले भटमासबाट उत्पादन गरिएको खानेकुरा बढी खानाले आइसा्फ्लेवोन नामको शुक्रकिटको कमी भएर यस्तो समस्या हुन्छ । ७. कसैको बानी ल्यापट खुट्टामा राखेर चलाउने हुन्छ । यस्तो बानीका कारणले ल्याटपको हिट स्कूटम तर्फ जान्छ र शुक्रकिटका संख्यामा कमी आउँछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.