सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरामा ट्याक्टर दुर्घटनामा परी शिक्षकको मृत्यु

असार १,
डडेल्धुरामा ट्क्याटर दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिकाको कुर्जेनियामा शनिबार राती भएको ट्याक्टर दुर्घटनामा परी एक जना शिक्षकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Sana Kishan

गोदाम बजारबाट बालुवा लिएर कुर्जेनी जाँदै गरेको से २ त २८५० नम्बरको ट्क्याटर दुर्घटना परी उनको मृत्यु भएको हो। यस्तै दुर्घटनामा परी सोही स्थानका पदम राना घाइते भएका छन्। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.