सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा विपदबाट जागिन कृत्रिम घटना अभ्यास, सहभागिताका लागि कञ्चनपुरवासिमा अपील

महेन्द्रनगर ३१ जेठ ।
जिल्ला प्रशासन कार्यायल कञ्चनपुरले विभिन्न खाले विपतबाट बाच्न कृतिक घछना अभ्यास गराउने भएको । पछिल्लो समयमा हावाहुरी, आगलागी लगायतका दैविय विपत्तीबाट ठुलो मात्रमा जनधनको क्षती भएपछि जिल्ला प्रशासन कार्यालयले सचेतना कार्याक्रम गर्न लागेको हो ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्ययले प्राकतिक विपद् दिनानुदिन बढ्दै गईरहेकोले त्यस्ता जोखिमबाट बच्न कृतिक घटना अभ्यास दिन लागिएको बताए ।

उनका अनुसार भुकम्प, आगलागि लगायतका दैविय विपत्तीको जोखिमबाट कसरि बाच्ने भन्नेबारेमा कृतिम अभ्यास गरि सिकाईने छ । जेठ ३१ गते शनिबार हुने उक्त उक्त अभ्यासमा सहभागि हुन सम्पुर्ण जिल्ला वासि, नगरवासि, विद्यार्थी, युवा, महिला, पुरुष तथा नागरिक समाज, पत्रकार लगायतलाई जिल्ला प्रशासन कार्यालय अपील गरेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

तालिम भीमदत्त नगरपालिका स्थित कृर्षी सामाग्री केन्द्रको परिसरमा शनिबार ७ बजे देखि ११ बजे सम्म हुनेछ । कृतिम अध्यास तालिममा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरुको पलह समेत रहेको जिल्ला प्रशासनले जनाएको छ ।

Dirghayu Ads

यस्ताे छ सुचना

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.