सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रामेछापको लखनपुरमा बस दुर्घटना, १५ भन्दा बढी घाइते

रामेछाप : रामेछापको लखनपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बिहीबार काठमाडौंबाट रामेछापको गुराँसेका लागि छुटेको कोशीपारी यातायातको बा २ ख ७२४२ न‌म्बरको बस लखनपुर बरबोट नजिकै दुर्घटना भएको हो ।

Sana Kishan

प्रहरी कार्यालय गुन्सीका प्रसनी सज्जन थिङका अनुसार दुर्घटनाका घाइतेलाई उद्दार गरी काठमाडौं पठाइएको छ । रातको समय भएकाले उद्धारमा कठिनाइ भएको उनको भनाइ छ । ‘घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ’, उनले भने, ‘रातको समय भएकाले उद्धारमा कठिनाइ भएको छ ।’

बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ । रामेछापमा शुक्रबारदेखि हुने स्वास्थ्य विविरका लागि गएको चिकित्सकको टोली र स्थानीय सवार बस दुर्घटना भएको प्रहरीको अनुमान छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.