सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोल्पामा २४ औँला भएको शिशुको जन्मियाे !

डोल्पा : डोल्पामा एक महिलाले २४ औँला भएको बच्चा जन्माएकी छन् ।

Sana Kishan

जगदुल्ला गाउँपालिका–६ की २२ वर्षीया सरादेवी बिकले २४ वटा औँला भएकी छोरी जन्माएकी हुन् । सारादेवी र दलपति बिकको पहिलो सन्तानको रुपमा जन्मिएकी
छोरीका हातमा १२ र खुट्टामा १२ औँला छन् । यस्तो घटनाले परिवार मात्रै नभएर गाउँलेहरु समेत अचम्भित भएका छन् ।

रिमी स्वास्थ्य चौकीकी अनमी रुपीकुमारी ऐडीलेका अनुसार शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ । उनको तौल दुई किलो पाँच सय ग्राम छ । परिवारका सदस्यले भने यस्तो कुरा लुकाएर राखेका थिए । तर गाउँलेको दबावका कारण सार्वजनिक रुपमै अनौठो शिशुको बारेमा जानकारी गराइएको हो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.