सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

दुवै मिर्गौला फेल हुँदा परिवारको बिचल्ली, सहयाेगकाे अपील

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
जेष्ठ २६, २०७६

प्यूठानः चार वर्षअघि जीवन संगिनी लक्ष्मी जिसीको उपचार गर्दागर्दै भएको सबै सम्पत्ति सकियो। फोक्सोको क्यान्सरले पीडित जिसीलाई २५ लाख खर्च गर्दा पनि बचाउन सकेनन्। जीवनसाथिको मृत्युपछि ६५ वर्षीय राजेन्द्र विक्रम जिसी पीडामै छन्।

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
4

श्रीमती गुमाउनुको वियोग उनले विस्तारै भुल्दै थिए। पत्नीको उपचारकै लागि भएको सम्पत्ति बेच्दा पनि नपुगेपछि ऋण खोज्नुपर्‍यो। त्यसबेला खोजेको ऋण अझै तिर्नै बाँकी छ।

जवान छोराले कमाएर ऋण तिर्ला भन्ने आश गरेका जिसीलाई छोराको पनि दुवै मिर्गौला फेल भएको थाहा पाएपछि विचल्ली भएको छ। परिवारलाई मिलाएर राख्ने उनका जेठा छोरा प्रकाश पनि अहिले दुवै मिर्गौलाले काम नगर्ने भएपछि थला परेका छन्।

३६ वर्षीय प्रकाश ओछ्यानमै थलिएपछि जिसी परिवारको विचल्ली भएको छ। झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठान निवासी जिसी परिवार विगत सात वर्षदेखि शिवराज नगरपालिका ५ चन्द्रौटामा बस्दै आएका छन्। ‘हप्तामा दुई पटक डाइलोसिस गराउनुपर्छ’, बुवा राजेन्द्र विक्रमले भने, ‘महिनामा ३०÷३५ हजार खर्च हुन्छ। जुटाउनै गाह्रो भयो।’

परिवारमा लागेको ऋण तिर्ने र बुवालाइ खुसी बनाउने प्रकाशको योजना आफैँ थलिएपछि अँधुरै रहयो। उनका एक छोरा र एक छोरी छन्। छोराले नर्सरीमा पढछन्। छोरी भर्खर एक वर्षकी भइन। ‘जीवनमा के–के सोँच थिए’ प्रकाशले भन्छन्, ‘सबै सोँचाइमा मात्र सिमित भए।’

स्नातक अध्ययनरत उनको सामाजिक काम गर्ने मन छ। ‘ श्रीमतीले मिर्गौला दिन्छु भनेकी छे’ उनी थप्छन्, ‘तर, प्रत्यारोपण गर्ने रकम छैन्।’ प्रत्यारोपण सफल भएमा त्यसपछिको खर्च सरकारले व्यहोर्ने कुरा सुनेको बताउँदै उनले मिर्गौला लिने, दिनेहरुकै चेकजाँच गर्न नसकिएको दुःखेसो पोखे।

डाक्टरले छिट्टै दुवै मिर्गौला प्रत्यारोपण गर्न सल्ला दिएका छन्। हाल जिसीले सातामा दुई दिन भैरहवास्थित सिटी हस्पिटल प्राली भैरवामा डाइलोसिस गरिरहेका छन्। सहयोगी भेटिए काठमाडौँ पुगेर मिर्गौला प्रत्यारोपण गर्ने उनको चाहना छ। जीवनले नयाँ मोड लिएमा जिसीले मिर्गौलाको विषयमा सामाजिक सचेतना जगाउने अभियानमा लाग्ने सोँच बनाएका छन्।

‘ख्यालख्यालमै दुवै मिर्गौला फेल भए’ उनी भन्छन्, ‘मिर्गौला प्रत्यारोपण भएर हिँडडुल गर्ने भएँ भने यसैका बारेमा गाउँमा जनचेतना फैलाउने मन छ।’ अस्वस्थ खानपान, मधुमेह, प्रेसर लगायतका बिरामीलाई यस्तो समस्या हुने चिकित्सकहरु बताउँछन्।

सिफारिस

मुख्य समाचार

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
4
gnewsnepal.com बाट साभार
स्वास्थ्य

फोक्सो स्वस्थ राख्नका लागि अपनाउनुस् यस्तो उपाय !!

बैशाख १०, २०७८
5
स्वास्थ्य

महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना पुष्टि

बैशाख ९, २०७८
16
अनलाइनखबर
स्वास्थ्य

कपालको सुरक्षाका लागि पहिले समस्या चिनौं

बैशाख ९, २०७८
11
विचार

शिवशंकरको अर्थ – भगवान शिवसँग सम्बन्धित आनौठा रहस्य !!

बैशाख ८, २०७८
6
अर्को

आफूखुसी मूल्य वृद्धि, लुटिँदै उपभोक्ता

नब गायिका लक्ष्मी

नब गायिका लक्ष्मीको नयाँ गित "छुट्यापछी साथ" सार्वजनिक।

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
4

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
gnewsnepal.com बाट साभार

फोक्सो स्वस्थ राख्नका लागि अपनाउनुस् यस्तो उपाय !!

बैशाख १०, २०७८
5

पत्तै हुदैन समय बितेर जान्छ यस्तै यस्तै गरेर : धर्मानन्द भट्ट- महेन्द्रनगर !!

बैशाख ९, २०७८
14

दोधारा–चाँदनी सुख्खा बन्दरगाह : समग्र सुदूरपश्‍चिम विकासको ढोका खोल्ने रणनीतिक परियोजना

बैशाख ९, २०७८
15
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In