सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ईको क्लब अफ मोर्निङ ग्लोरीद्धारा वृतित्वकला प्रतियोगिता

महेन्द्रनगर २२ जेठ ।

कञ्चनपुरको मोर्निङ ग्लोरी स्कुलको ईको क्लब अफ मोर्निङ ग्लोरीले वातावरण दिवसको अवसरमा वतृत्वकला प्रतियोगिता आयोजना गरेको छ । क्लबले बुधबार विश्व वातावरण दिवसको अवसरमा बैजनाथ मन्दीर परिसरमा सरसफाईसँग प्रतियोगिताको आयोजना गरेको हो ।

Sana Kishan

क्लबका अध्यक्ष करन सिंह ठगुन्नाले विश्व वातावरण दिवसका अवसरमा उक्त कार्याक्रम गरिएको बताए । उनका अनुसार प्रतियोगितामा कक्षा १० का किृस शाह प्रथम, सुविका ठगुन्ना द्धतिय, कक्षा नौ का मनिस भट्ट तृतिय र सन्देश चन्दले चौथो स्थान प्राप्त गरे ।

World Link Ads
Mahakali Polytechnic

कार्यक्रममा मोर्निङ ग्लोरी स्कुलका प्रिन्सीपल दिपक भट्ट, संयोजक बलदेव भट्ट लगायत शिक्षक, विद्यार्थी र अभिभावकको सहभागीता रहेको थियो ।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.