सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

पत्रकारको नाकको हड्डी भाँच्ने मेयरको धम्की

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
जेष्ठ २२, २०७६
पत्रकार विराट अनुपम र इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी ।

पत्रकार विराट अनुपम र इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी ।

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीका पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन्।

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
5

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7

फोनमार्फत् उनले नाकको हड्डी भाँचिदिन्छु भन्दै धम्क्याएका हुन्। उनले आफूले त्यसको लागि एक करोड रुपैयाँ छुट्याएको बताएका छन्। अडियो रेकर्ड अनुसार चौधरीले अनुपमलाई आफूले नाकको हड्डी भाँच्न घडेरी छुट्याएको बताएका छन्।

जथाभावी लेखेको भन्दै उनले पत्रकारप्रति आक्रोश व्यक्त गरेका हुन्। पत्रकार अनुपमको स्टाटसमा प्रतिक्रिया जनाउँदै केही समयअघि मेयर चौधरीले ‘अब तेरो पालो’ भनेर लेखेका थिए। उनले कमेन्टमा ‘चाटुकार’ भनेर कमेन्ट गरेका थिए। जे पायो त्यही लेखेको भन्दै सोही विषयमा स्पष्ट हुन फोन गर्दा धम्की आएको बताइएको छ।

यसैबीच नेपाल पत्रकार महासंघ सुनसरीले भने घटनाको भर्त्सना गरेको छ। जनप्रतिनिधिबाट बारम्बार धम्की आउँदा पत्रकारले असुरक्षित महसुस गरेको भन्दै मेयर चौधरीलाई सार्वजनिक रुपमा माफी माग्न र सुरक्षित वातावरण तयार गर्न चेतावनी दिएको हो।

धम्की दिएको स्वीकार
यता मेयर चौधरीले पनि धम्की दिएको स्वीकार गरेका छन्। उनले बारम्बार आफूलाई पागल, बद्मासलगायत भन्दै तथानाम गाली गलौज गरेर सताइरहेपछि सहन नसकी धम्की दिएको बताएका हुन्।

उनले केही पत्रकारहरु पार्टी र व्यापारिक स्वार्थबाट प्रेरित रहेको र आचारसंहिता बारम्बार उल्लंघन गरेको आरोप लगाए। केही पत्रकार जानी जानी मेयरलाई सन्काएर विवादमा ल्याइ बद्नाम गर्नुपर्छ भनेर लागिपरेको उनको आरोप छ।

उनले सञ्चार क्षेत्रलाई आफूले सम्मान गर्ने जनाउँदै पीत पत्रकारिता गर्ने, फोन गरेर धम्क्याउने पत्रकारलाई केही दिनमै कारवाही गर्ने समेत चेतावनी दिएका छन्।

उनले केही दिनअघि पनि केही पत्रकारलाई दुव्र्यवहार गरेका थिए।

सिफारिस

समाज

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
5
मुख्य समाचार

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7
Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
4
मुख्य समाचार

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
3
मुख्य समाचार

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
5
मुख्य समाचार

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
8
अर्को

‘२० अर्ब तिराएर टेलिकम धराशायी ’

७५ वर्षे युवा जोस, कृषिबाटै वार्षिक १५ लाख

७५ वर्षे युवा जोस, कृषिबाटै वार्षिक १५ लाख

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
5

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7
Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
4

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
4
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In