सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

विश्वकप क्रिकेट : पाकिस्तानसंग इंग्ल्यान्ड १४ रनले पराजित

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
जेष्ठ २१, २०७६
1 min read

विश्वकप २०१९ को आज सोमबार भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको छ।

नेपालले मलेसियालाई ६९ रनले पराजित गर्यो !!

बैशाख ९, २०७८
84

मलेसियाविरुद्ध नेपालको शानदार जित, कुशलको लगातार दोस्रो अर्धशतक !!

बैशाख ६, २०७८
13

स हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३४८ रन बनाएको हो । पाकिस्तानका लागि ओपनरदेखि मध्यक्रमका ब्याट्सम्यानले राम्रो खेले ।

मोहम्मद हफिजले ८४ रन बनाए । ६२ बलको सामना गरेको उनले ८ चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै, बाबर अजामले ६३, कप्तान सर्फराज अहमदले ५५, इमाम उल हकले ४४ र फखर जमानले ३६ रन बनाए ।

पाकिस्तानका लागि फखर जमान र इमाम उल हकले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । त्यस्तै, हफिज र बाबरले तेस्रो विकेटको लागि ८८ रनको साझेदारी गर्दा हफिजले कप्तान सर्फराजसँग ८० रनको साझेदारी गरेपछि पाकिस्तानले उच्च स्कोर बनाएको हो ।

बलिङतर्फ इंग्ल्यान्डका मोइन अली र क्रिस वोकसले समान ३–३ विकेट लिए ।

३४९ रनको लक्ष पाएको इंग्ल्यान्डले राम्रो सुरुवात गर्न सकेन तर मध्यक्रम का बल्लेबाज जोए रुट १०७ र जोस बटलरले १०३ ले सतक प्रहर गरे। रोमान्चक मोडमा पुगेको खेलमा अन्त्यतिर पाकिस्तानका बलर इंग्ल्यान्ड माथि आक्रामक बने।

सिफारिस

खेल

नेपालले मलेसियालाई ६९ रनले पराजित गर्यो !!

बैशाख ९, २०७८
84
खेल

मलेसियाविरुद्ध नेपालको शानदार जित, कुशलको लगातार दोस्रो अर्धशतक !!

बैशाख ६, २०७८
13
खेल

त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालको शानदार जित !!

बैशाख ४, २०७८
20
खेल

इन्डियन प्रिमियर लिग (आईपीएल) : धोनीको दुई सयौं खेलमा चेन्नाई विजयी

बैशाख ४, २०७८
12
खेल

आईपीएलमा रोएल च्यालेन्जर्स बेंगलोरको लगातार दोस्रो जित !!

बैशाख २, २०७८
7
खेल

त्रिदेशीय कप : बंगलादेशविरुद्ध अंक जोड्दै फाइनल पुग्ने लक्ष्यमा नेपाल !!

चैत्र १४, २०७७
22
अर्को

‘राजनीतिक दलले समाजलाई भ्रष्ट बनाउँदै छन्’ : घनश्याम भुसाल

कोरोना संक्रमण तीव्र रूपमा बढ्यो, बेड अभाव भएपछि भुइँमै उपचार !!

बैशाख १०, २०७८
9

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
13

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
7

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
8

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
6

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
6
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In