सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा लोकसेवा आयोगका तयारी कक्षा सुरु

महेन्द्रनगर १३ जेठ ।
कञचनपुरको वेटकोट नगरपालिकामा लोकसेवा आयोगका तयारी सुरु गरिएको छ । लोकसेवालाई लक्षीत गरेर नगरपालीकाले कक्षा सञ्चमलन गरेको हो । पछिल्लो समयमा लोकसेवा मा युवाको चाँसो बड्दै गईरहेकाले सहजताका लागी कक्षा सञ्चमलन गरिएएको नगर प्रमुख अशोक कुमार चन्दले बताए ।

Sana Kishan

आईतबार लोकसेवा कक्षाको उद्घाटन गर्दैँ लोकसेवा परिक्षाको क्षमता अभिवृद्धीका गर्न निशुल्क कक्षा सञ्चालन गरिएको नगर प्रमुख चन्दले बताए ।
नगर प्रमुख चन्दको प्रमुख आतिथ्यतामा भएका उद्घाटन कार्याक्रममा विशिष्ट अतिथि नगर उप प्रमुख शुसिला सिंह, सहायक प्रमुख जिल्ला अधिकारी गोर्कण उपाध्याय रहेका थिए । कार्यक्रमको सभापति बेदकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज जोशी रहेका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.