सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज आइतबार, आइतबारको दिनमा कालिन्चोक भगवतीको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ जेठ -१२ गतेको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।।#जय_कालिन्चोक_भगवती ।

वि.सं.२०७६ साल ज्येष्ठ १२ गते । आईतबार । ईश्वी सन् २०१९ मे २६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० ।

Sana Kishan

ज्येष्ठ कृष्ण पक्ष । तिथि सप्तमी,०७ घडी ०२ पला,बिहान ०८ बजेर ०१ मिनेट उप्रान्त अष्टमी । नक्षत्र धनिष्ठा,१९ घडी ०१ पला,मध्यान्ह् १२ बजेर ४८ मिनेट उप्रान्त  शतभिषा । योग ऐन्द्र,१६ घडी ५४ पला,बिहान ११ बजेर ५८ मिनेट उप्रान्त वैधृति । करण बव,बिहान ०८ बजेर ०१ मिनेट वालव,बेलुकी ०९ बजेर ०२ मिनेट उप्रान्त कौलव ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

आनन्दादिमा मातंग योग । चन्द्रराशि कुम्भ । रवि–सप्तमी व्रत। अष्टमी व्रत। गोरखकाली पूजा । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट । दिनमान ३४ घडी ०६ पला ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.