सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बालक हराएको सुचना ! आफ्नै छोरा सम्झेर १ सेयर गरेर खोजि गर्न सहयोग गरिदिन बालककी आमाको आग्रह !

राराहिल स्कुलमा ८ कक्षामा अध्ययनरत विद्यार्थी आर्यन केसी बेपत्ता (भिडियो सहित) हेरी शेयर गर्नुहोस्)

बालक हराएको सुचना ! आफ्नै छोरा सम्झेर १ सेयर गरेर खोजि गर्न सहयोग गरिदिन बालककी आमाको आग्रह ! राराहिल स्कुलमा ८ कक्षामा अध्ययनरत विद्यार्थी आर्यन केसी बेपत्ता (भिडियो सहित) हेरी शेयर गर्नुहोस्)

काठमाडौं, 24 वैशाख. कीर्तिपुरबाट एक विद्यार्थी बेपत्ता भएका छन्. राराहिल मेमोरियल स्कुलमा 8 कक्षामा अध्ययनरत आर्यन केसी सोमबारदेखि बेपत्ता भएका हुन्.

Sana Kishan

कालो टिसर्ट र कालै जिन्स पाइन्ट लगाएका आर्यन 14 वर्षका छन्. आर्यन बेपत्ता भएपछि अहिले उनको घरमा? वावासी चलेको छ.

World Link Ads
Mahakali Polytechnic

परिवारका अनुसार 24 घन्टा बितिसक्दा पनि उनी घर आइपुगेका छन्. आर्यनको खोजी गरिदिन उनको परिवारले प्रहरीमा निवेदन दिइसकेको छ.

Dirghayu Ads

कसैले भेटे वा फेला प्रहरीमा नजिकको प्रहरी कार्यालय तथा मोबाइल नम्बर 9 86062 99 56 र 9 86 9 212185 मा फोन गर्न परिवारले अपिल गरेको छ.

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.