सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सम्पुर्ण नेपाली हरूमा बुद्ध जयन्तीको शुभकामना।

सम्पुर्ण नेपाली हरूमा बुद्धि पलाअाेस । बुद्ध जयन्तीको शुभकामना।

महामानव गौतम बुद्धले शान्तिको महा क्रान्ति ल्याउनुभयो, सीधा मनुष्यको हृदयमा क्रान्ति । अरु क्रान्तिहरुमा कहिँ हात काटिए, खुट्टा काटिए, गर्धन काटिए कहिँ व्यक्तिहरु अपांग भए । कहिँ न कहिँ कुनै न कुनै क्षति नभइकन कसैलाई फाइदा भएन । क्रान्तिका उद्देश्य पूर्ति गर्नका लागि केही गहिरा क्षतिहरु, केही गहिरा हानीहरु भए ।

Sana Kishan

तर बुद्धले सम्पूर्ण मनुष्यको हृदयमा यस्तो क्रान्ति गर्नु भयो कि बाहिर कसैलाई थाहै भएन । भित्र भित्रै एउटा परम क्रान्ति चलिरह्यो । यस्तो शान्तिपूर्ण क्रान्तिका अग्रदुत महामानव गौतम बुद्धलाई सम्झिने आजको विशेष दिनमा हामी सबैमा बुद्ध हृदय र बुद्ध मनको विकास हुन सकोस् । सबैलाई शुभकामना !!
#२५६३ अौं बुद्ध जयन्ती, ४ जेठ २०७६

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.