सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जन्म दिन अवसरमा वृद्धवद्धालाई जेरी–दही

महेन्द्रनगर २८ बैशाख ।

कञ्चनपुरका विद्यार्थी नेता नरेन्द्र भाटले आफ्नो जन्म दिनका अवसरमा वृद्धवृद्धालाई जेरि र दहि खुवाएका छन् । विप्लप निकट अखिल क्रान्तिकारी कञ्चनपुरका विद्यार्थी नेता भाटले आफ्नो जन्म दिन वृद्धाश्रममा मनाएका हुन् ।

Sana Kishan

उनले जन्म दिनको अवरमा होटल रेष्टुरेन्टमा ठुलो धनराशि खर्च गर्ने परिपाटि बढीरहेका बेला यस्तो उदाहरणी काम गरेका हुन् । उनले जन्म दिनका नाममा फजुल खर्च गर्नु भन्दा असहाय र दिन दुखिलाई सहयोग गर्दा आनन्द मिल्ने बताए ।

World Link Ads
Mahakali Polytechnic

‘फजुल खर्च गरेर पैसा नास गर्नु भन्दा असहायलाई सक्दो सहयोग गर्नु पर्छ, उहाँहरुले हाम्रो सानो सहयोगले ठुलो खुसी मिल्छ’ नेता भाटले भने ।

Dirghayu Ads

उनले भीमदत्तको बनगाँउ स्थीत वृद्ध सेवा केन्द्रका वृद्धवृद्धालाई जेरी र दहि खुवाएर जन्म दिन मनाएका हुन् । विद्यार्थी नेता भाट बेला–बेलामा विभिन्न सामाजिक कार्यमा सक्रिय हुने गरेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.