सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा ब्युटी पालर तालिम सुरु

महेन्द्रनगर २८ बैशाख ।

कञ्चनपुरको वेदकोट नगरपालिका–२ मा ब्युटी पालर तालिम सुरु भएको छ । वडा कार्यालयको आयोजनामा तालिम सुरु गरिएको वडाध्यक्ष नरेश सिंहले जानकारी दिए । उनले वडावासि महिलालाई सिपमुलक तालिम दिएर आत्म निर्भर बनाउन तालिम दिईएको हो ।
‘पछिल्लो समयमा ब्युटी पालर व्यवसाय फष्टाउदैँ गएकाले महिला दिदी बिहिनी त्यसतर्फ आर्कषीत भएको छन्, उहाँहरुलाई व्यवसायिक पेसामा आत्म निर्भर बनाउन तालिम सुरु गरेका छौँ’ वडाध्यक्ष सिंहले भने ।

Sana Kishan

व्युटी पालर तालिममा वडाका २० जना महिला सहभागी भएका छन् । साथै वडाले विभिन्न सिप मुलक तथा आय आर्जनका कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै छिट्टै सिलाई कटाई तालिक सञ्चालनको तयारी भईरहेको छ ।

World Link Ads
Mahakali Polytechnic

वेदकोट नगरपालिकाकी उप प्रमुख सुशिला सिंहको प्रमुख आतिथ्यतामा भएको तालिम उद्धघाटन कार्यक्रम वडाध्यक्ष सिंहको अध्यक्षतामा सम्पन्न भएको छ । उप प्रमुख सिंहले तालिमले महिलालाई आत्म निर्भर बनाउन सहयोग पुग्ने बताईन् । साथै सहभागगीलाई तालिम पश्चात व्यवसाय गरेर आत्म निर्भर बन्न उनले सुझाव दिईन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.