सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालि महिला क्रिकेट टोलीले थाईल्याण्डमा आज आफ्नो अर्को अन्तरास्ट्रिय खेल खेल्दै

नेपालि महिला क्रिकेट टोलीले यतिबेला थाईल्याण्डमा आफ्नो अर्को अन्तरास्ट्रिय किर्केट खेल खेल्दै छ !

अन्तरास्ट्रिय क्रिकेट काउन्सिल महिला विश्व कप क्रिकेटको एशिया छनवट थाइल्याण्डमा हुने दोश्रो खेलको लागि नेपालले आज घरेलु टोलि ठाइलाण्ड संग प्रतिस्पर्दा गर्दै छ !

Sana Kishan

मलेसियालाई पराजित गर्दै पहिलो खेल जितेको नेपालले आज दोश्रो जितको खोजि गर्दै छ ! उता ठाइलाण्ड पनि दोश्रो जितको लागि प्रतिस्पर्दामा उत्रीदै छ! राउण्ड रोबिनको आधारमा हुने छनवटको बिजेता टोलीले आइसीसी महिला २०_२० विश्व कपाको ग्लोबल छनवटमा पुग्ने छ !

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.