सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यि हुन गौतम बुद्धका जीबन परिवर्तन गर्न सक्ने महान बाणी ! एक चोटी अवश्य पढौँ

१. भुतकालमा नउल्झ, भविष्यको सपनामा नहराऊ । वर्तमानमा ध्यान देऊ । यहि खुसी रहने बाटो हो ।
२. तिम्रो क्रोधको लागि कसैले सजायँ दिदैन, बरु तिमीलाई आफ्नै क्रोधबाटै सजायँ मिल्छ ।
३. संकोच र शंकाको बानी भन्दा भयानक अर्को हुदैन, शंकाले मानिसलाई अलग गर्दछ र मित्रता तोड्दछ ।
४. हजारौं लडाइ जित्नु भन्दा आफुमाथि विजय प्राप्त गर्नु राम्राे हाे । अनि जित सदैव तिम्रो हुनेछ ।
५. तीन चिज कहिल्यै लुक्न सक्दैन: सूर्य, चन्द्रमा र सत्य ।
६. लक्ष्यमा पुग्नु भन्दा महत्वपूर्ण कुरा लक्ष्यसम्मको यात्रा राम्रोसंग गर्नु हुन्छ । हजारौं शब्द भन्दा त्यो एक शब्द राम्रो हुन्छ, जसले शान्ति ल्याउँदछ ।
७. घृणाले घृणा कहिल्यै कम गर्न सक्दैन । घृणालाई केवल प्रेमले मात्र समाप्त गर्न सकिन्छ । यो एक प्राकृतिक सत्य हो ।
८. सत्यको मार्गमा हिड्ने मानिसले केवल दुइ गल्ति गर्न सक्छ, पुरा मार्ग तय नगर्नु या शुरुवात नै नगर्नु ।
९. क्रोधित रहनु, जलिरहेको कोइलालाई कुनै दोस्रो व्यक्तिमाथि फ्याक्ने इच्छाले समातेर बस्नु समान हो । यसले स्वयम् आफुलाई नै जलाउँदछ ।
१०. एक बलिरहेको दिपकबाट हजारौ बत्ति बाल्न सकिन्छ, तापनि सो दिपकको प्रकाश कम हुदैन । यसै गरी खुसि बाड्नाले बढ्छ, कम हुदैन ।।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.