सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रबासी नेपालीले निर्माण गरेको मन्दिर बेदकोट नगर प्रमुख हस्तान्तरण

बेदकोट , कंचनपुर

कंचनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ३ बेदकोट तालमा निर्माण गरेको मन्दिर आज एक कार्यक्रमका बिचमा बेदकोट नगरपालिकाका नगर प्रमुख श्री अशोक कुमार चन्द ज्यु लाई साचो हस्तान्तरण गरेको छ ! उक्त साचो प्रबासी नेपाली बेदकोट धाम समितीका सयोंजक उदय सिह बिस्टले प्रदान गर्नु भएको हो !
,

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.