सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

असिना पानीले विपी राजमार्ग अवरुद्ध

शनिबार दिउँसो परेको असिना पानीले विपी राजमार्ग अवरुद्ध भएको छ। सिन्धुलीको सिन्धुलीगढी, खनियाखर्क, चपौली, मझुवा, मतनबास तथा सुनकोसीगढतिर क्षेत्रमा पानीसँगै परेको असिनाले वीपी राजमार्ग छोपेको हो।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds