सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सन्दीप लामिछानेले १२ रन खर्चेर लिएका ति ३ विकेट (भिडियो सहित)

सेमि फाईनलमा आफ्नो स्थान बनाउन जित्नै पर्ने दवाव रहेको खेलमा २४ बलमा १२ रन दिएर ३ विकेट लिनु साम्ँन्य कुरा हैन । मेल स्टार्सको त्यो खेलमा सन्दीपले यसै गरि ३ विकेट लिएर आफ्नो टिमलाई ९४ रनको ठुलो अन्तरले जिताउन सफल भए । लगातार आफुलाई सफल सावित गरिरहेका उनि सेमि फाईनल पनि खेलिरहेका छन् । आसा गरौ उनले सेमि फाईनलमा पनि राम्रो गरेर टिमलाई फाईनलमा पुर्याउने छन् ।

Sana Kishan

उनले लिएका ति ३ विकेट भिडियोमा हेर्नुहोस :

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.