सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिग ब्याश लिग मेलबर्न र होबार्टबीचको सेमिफाइनल खेलमा सन्दीपले के गर्लान ? (भिडियो सहित)

बिग ब्याश लिगमा मेलबर्न स्टार्स र होबार्ट हुरिकेन्सबीच बिहीबार हुने सेमिफाइनल खेल हुदैछ ।

Sana Kishan

सन्दीपले लिग चरणको अन्तिम खेलमा ११ रनमात्र खर्चिएर तीन विकेट लिएका थिए । जसका कारण मेलबर्न सेमिफाइनलमा पुगेको थियो ।

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्समा उनि टिममा पर्छन या पर्दैनन चासोको विषय बनेको छ ।
हेर्नुहोस भिडियो

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.