सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मानिस मर्नु भन्दा अघि देखा पर्ने १२ पुर्व संकेतहरु यस्ता छन जानी राखौं

जीवन र मृत्युलाई लिएर मानिसहरु प्रायजशो चिन्तित रहने गरेका छन् ।विज्ञानले पनि मृत्युको विकल्प दिन सकेको छैन । तर हिन्दु धर्मका देवता शिवले शिवपुराणमा मृत्यु वारे यस्ता कुरा भनेका छन् जसले मृत्यु हुन भन्दा अगाडी देखा पर्ने पुर्वसंकेतहरु बारे छन्। शिवपुराणमा शिव ले पार्वतीलाई मृत्युको सम्बन्धमा केहि विशेष पुर्व संकेतहरु बताएका छन् जस मार्फत कति समयमा कुनै मानिसको मृत्यु हुन्छ भन्ने बारे सामान्य सचेत हुन सकिन्छ ।

यस्ता हुन्छन् मृत्यु पुर्व देखिने मानव शरीरमा देखा पर्ने संकेतहरु

शिवपुराण अनुसार जुन मानिसलाई ग्रहको दर्शन भएर पनि दिशाको ज्ञान हुँदैन, मनमा बेचैनी भैरहन्छ तब त्यस्ता मानिसको मृत्यु ६ महिना भित्र हुनेछ । जुन व्यक्तिलाई अचानक निलो झिंगाले आएर घेर्छ भने उसको आयु एक महीनामात्र बाँकी छ भन्ने बुझे हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

शिवपुराणमा भगवान शिवले भनेका छन् की जुन मनुष्यको शिरमा गिद्ध, काग र परेवा आएर बस्छन्, त्यो व्यक्ति एक महिना भित्र मर्नेछ । त्यस्तो शिवपुराणमा बताईएको छ । यदि अचानक कुनै व्यक्तिको शरीर सेतो या पहेंलो हुँदै गयो र रातो निशानहरु देखा पर्यो भने हामीले त्यो मानिसको मृत्यु ६ महिना भित्र हुनेछ भनेर बुझ्न सक्छौं ।जुन व्यक्तिको मुख,कान,आँखा, र जिव्रोले ठिक संग काम गरेको छैन भने शिवपुराणमा भनिए अनुसार त्यो व्यक्तिको मृत्यु ६ महिना भित्र हुनेछ ।

Dirghayu Ads
Sana Kishan

जुन मानिसले चन्द्रमा र सुर्यको आसपासको चमकिलो घेरालाई कालो र रातो देख्छन् भने त्यो मानिसको मृत्यु १५ दिन भित्र हुनेछ । त्रिदोष (वात, पित्त, कफ)मा जसको नाक बग्न थाल्छ, उसको जीवन १५ दिन भन्दा बढी टिक्दैन । यदि कुनै व्यक्तिको मुख र घाँटी पटक पटक सुक्न थाल्छ भने त्यो व्यक्तिको आयु पनि ६ महिना भन्दा लामो हुनेछैन।

जब कुनै व्यक्तिलाई पानी, तेल,घ्यु तथा ऐनामा आफ्नो अनुहार देखिदैन भने त्यो व्यक्ति ६ महिना भन्दा बढी बाँच्दैनन् भन्ने बुझ्नुपर्छ । यदि कसैले आफ्नो छायाँलाई टाउको बाहेक र आफ्नो छाया नै देख्दैनन् भने त्यस्ता व्यक्ति एक महिना पनि बाँच्न सक्दैनन्।

जब कुनै मानिसको देव्रे हात लगातार एक हप्ता सम्म झनझनाउँदै जान्छ तब त्यस व्यक्तिको आयु केवल १ महिना मात्र बाँकी छ भन्ने बुझुनुपर्छ । यदि सबै अंगमा झन्झानाउन थाल्छन् या सबै अंगमा अफ्ठ्यारो महसुस हुन थाल्छ, तालु सुक्न थाल्छ भने त्यो व्यक्ति मुस्किलले एक महिना मात्र बाच्न सक्नेछ । जुन व्यक्तिलाई ध्रुव तारा अथवा सूर्यमंडलको ठिक संग दर्शन हुँदैन । रातमा इंद्रधनुष र दिउँसोमा उल्कापात भएको देखापर्छ तथा गिद्द र कागले घेरेको जस्तो महसुस हुन्छ तब त्यो व्यक्तिको पनि आयु मुस्किलले ६ महिना भन्दा बढी हुनेछैन भनेर शिवपुराणमा बताईएको छ ।

जुन व्यक्ति अचानक सूर्य र चन्द्रमालाई राहुले ग्रस्त भएको देख्नेछ (चन्द्रमा र सुर्य कालो भएको देख्नु )र सम्पूर्ण दिशा घुमिरहेको देख्न थालिन्छ भने त्यो व्यक्तिको मृत्यु ६ महिना भित्र हुनेछ ।

शिवपुराण अनुसार जुन व्यक्ति हरिणको पछी पछी हुने शिकारिहरुको भयानक आवाजलाइ तुरुन्त सुन्न सक्दैनन् (जस्तै बाघ/सिंह ) त्यस्ता व्यक्तिको मृत्यु ६ महिना भित्र हुनेछ । शिवपुराण अनुसार जुन व्यक्तिलाई आगोको ज्योति
www.onlineaawaj

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.