Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राष्ट्रपतिद्वारा ‘नेशनल ल्यान्ड कभर म्याप २०२०/२०२२’ सार्वजनिक, देशभर ४६ प्रतिशत भूभाग जङ्गल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ७, २०८२
राष्ट्रपतिद्वारा ‘नेशनल ल्यान्ड कभर म्याप २०२०/२०२२’ सार्वजनिक, देशभर ४६ प्रतिशत भूभाग जङ्गल
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेशनल ल्यान्ड कभर म्याप २०२०/२०२२’ (राष्ट्रिय भू–ढकान नक्सा) सोमबार राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरेका छन्। यो नक्सा वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले प्रकाशित गरेको हो।

कार्यक्रममा केन्द्रका निर्देशक डा. राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई भू–ढकान नक्सा हस्तान्तरण गरेका थिए। नक्साको तथ्यांक अनुसार हाल देशको ४६.०८ प्रतिशत भूभाग जङ्गलले ढाकिएको छ। प्रदेशगत विवरण अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै, ५८.६२ प्रतिशत भूभाग जङ्गल रहेको छ।

नक्सा सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले “नक्सा र कागजमा भएजस्तै जङ्गल वास्तवमै कायम हुनुपर्छ” भन्ने धारणा राखे। उनले वन क्षेत्रको संरक्षण र प्रवर्धनका लागि “वनबाट कमाउनेभन्दा वन बचाउने” अवधारणामा जोड दिनुपर्ने आवश्यकता औँल्याए। “वनमासाबाट वन जोगाउने सबै उपायहरू अपनाउनुपर्छ,” भन्दै राष्ट्रपति पौडेलले दिगो वातावरणीय नीति र कार्यान्वयनको आवश्यकता दोहोऱ्याए।

यो भू–ढकान नक्साले नेपालमा विभिन्न प्रकारका भू–आवरण (जस्तै, जङ्गल, कृषि भूमि, नगरीकरण, पानी क्षेत्र आदि) को विस्तृत विवरण समेटेको छ। योजनात्मक वन व्यवस्थापन, भूमि उपयोग नीति निर्माण, जलवायु अनुकूलन, जैविक विविधता संरक्षण तथा दिगो विकासका क्षेत्रमा यो नक्सा दिशानिर्देशक दस्तावेजको रूपमा लिइने अपेक्षा गरिएको छ।

सरकारले पछिल्लो समय भू–उपयोग ऐन र नीतिहरू कार्यान्वयन गर्दै आएकाले यस्तो वैज्ञानिक नक्सा सार्वजनिक हुनु नीतिगत निर्णयहरूको आधारका लागि महत्वपूर्ण मानिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड
फ्ल्यास हेडिङ

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कार्तिक २४, २०८३
देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

कार्तिक २४, २०८३
तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

कार्तिक २४, २०८३
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

कार्तिक २४, २०८३
पहिलो जितको खोजीमा नेपाल, बलियो पाकिस्तानसँग भिड्दै

पहिलो जितको खोजीमा नेपाल, बलियो पाकिस्तानसँग भिड्दै

कार्तिक २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व