Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

केआईआईटी विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्युबारे अनुसन्धानमा कलेज प्रशासन दोषी ठहर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ६, २०८२
केआईआईटी विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्युबारे अनुसन्धानमा कलेज प्रशासन दोषी ठहर
0
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्युको घटनाबारे छानबिन गर्न गठित समितिले विश्वविद्यालय प्रशासनकै लापरवाहीलाई जिम्मेवार ठहर गरेको छ। समितिको प्रतिवेदनमा विश्वविद्यालयमा भएका अवैध, गैरकानुनी र अमानवीय व्यवहारका कारण नेपाली छात्रा प्रकृति लम्साल र प्रिसा शाहको ज्यान गएको उल्लेख छ।

२० वर्षीय प्रकृति लम्साल २०८१ फागुन ४ गते कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्। उनले आफूमाथि मानसिक दबाब र ब्ल्याकमेल भएको भन्दै दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन्। तर, विश्वविद्यालयले गम्भीरतापूर्वक नलिँदा उनले आत्महत्या गर्न बाध्य भएको छानबिनमा खुलेको छ। घटनापछि अन्य नेपाली विद्यार्थीको प्रदर्शनमा विश्वविद्यालय प्रशासनले बल प्रयोग गर्दै होस्टेल खाली गर्न निर्देशन दिएको थियो।

यसैबीच, १८ वैशाखमा अर्की नेपाली छात्रा प्रिसा शाह पनि होस्टलमै मृत अवस्थामा भेटिइन्। दुवै घटनापछि अनुसन्धान समिति गठन गरिएको थियो। समितिले विश्वविद्यालयमा यौन दुर्व्यवहार, जबरजस्ती मिलापत्र, होस्टलको न्यूनस्तर सुविधा, सांस्कृतिक असंवेदनशीलता र विद्यार्थीमाथिको बल प्रयोगजस्ता गम्भीर कमजोरी औंल्याएको छ।

समितिले दोषी अधिकारीहरूलाई कानुनी कारबाही गर्नुपर्ने, विश्वविद्यालयको विस्तार तत्काल रोक्नुपर्ने, र विदेशी विद्यार्थी सुरक्षामा सुधार गर्नुपर्ने सिफारिस गरेको छ। विश्वविद्यालयले प्रतिष्ठालाई प्राथमिकता दिँदै कानुनी प्रक्रिया बेवास्ता गरेको निष्कर्ष समितिले निकालेको छ।

यो घटनाले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ भने नेपाल सरकारले कूटनीतिक तहमा चासो व्यक्त गरिसकेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील
फ्ल्यास हेडिङ

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३
मनसुन बाहिरिने समयमा फेरि सक्रिय
फ्ल्यास हेडिङ

देशका अधिकांश भागमा वर्षाको सम्भावना

साउन १५, २०८३
साउन १५ : परम्पराअनुसार खिर खाने दिन
फ्ल्यास हेडिङ

साउन १५ : परम्पराअनुसार खिर खाने दिन

साउन १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

“म बाघको बच्चा डमरु हुँ, सिनो खाने कुकुर हैन” — राष्ट्रभक्त बडाकाजी अमरसिंह थापाको अदम्य साहस

साउन १५, २०८३
शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

साउन १५, २०८३
सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३
विद्यार्थीको रोजाइ बन्दै घटाल बहुमुखी क्याम्पस, यस वर्ष १०० भन्दा बढी भर्ना हुने अपेक्षा

विद्यार्थीको रोजाइ बन्दै घटाल बहुमुखी क्याम्पस, यस वर्ष १०० भन्दा बढी भर्ना हुने अपेक्षा

साउन १५, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

साउन १५, २०८३
मनसुन बाहिरिने समयमा फेरि सक्रिय

देशका अधिकांश भागमा वर्षाको सम्भावना

साउन १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व