Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रामपुरे टापु बस्तीलाई बाढीबाट जोगाउन जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३०, २०८२
रामपुरे टापु बस्तीलाई बाढीबाट जोगाउन जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । रामपुरे टापु बस्तीलाई बाढीबाट जोगाउन पक्की तटबन्ध निमार्ण गरिएको छ । दोधारा चाँदनी नगरपालिका– ७ र ८ मा पर्ने रामपुरे टापु बस्तीलाई बाढीबाट जोगाउन पक्की तटबन्ध गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ । 

प्रदेश सरकारको रु. १६ लाख र पालिकाको रु. ३ लाख गरी तटबन्ध निमार्ण कार्य गरिएको उहाँले बताउनुभएको छ । प्रदेश सरकारका रु. १६ लाख मध्य रु. १२ लाख र पालिकाको रु. रु. ३ लाख निमार्णमा खर्च गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ । गएको बाढीमा रामपुरे टापु लगायत बस्तीमा जगबुडा नदीको पानी पसेर ठुलो बितण्डा मच्चाएको थियो । 

बाढीकाने अवस्थालाई मध्यनजर राख्दै रामपुरे टापु बस्ती नजिक रहेको जगबुडा नदीमा सुरक्षित तटबन्ध निमार्ण गरिएको नगर प्रमुख लिम्बुले बताउनुभयो । 

उपभोक्ता समिति मार्फत निमार्ण गरिएको पक्की तटबन्धको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य संदिप उपाध्याय लगायत टोलीले अनुगमन गर्नुभएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न
कन्चनपुर

‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न

साउन २, २०८३
इन्जिनियरिङ विद्यार्थी समाजको अध्यक्षमा लोकेश जोशी निर्वाचित

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

क्यानडामा “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुँदै, लोक गायक खेम सेन्चुरी सहितका कलाकारको बिशेष प्रस्तुति रहने….

क्यानडामा “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुँदै, लोक गायक खेम सेन्चुरी सहितका कलाकारको बिशेष प्रस्तुति रहने….

साउन १०, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको मूल्यमा फेरि वृद्धि, तोलामा १ हजार ६०० रुपैयाँ थपियो

साउन १०, २०८३
प्रल्हाद जोशी बने भारतका नयाँ केन्द्रीय शिक्षामन्त्री

प्रल्हाद जोशी बने भारतका नयाँ केन्द्रीय शिक्षामन्त्री

साउन १०, २०८३
भोलि उद्घाटन हुँदै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, तत्काल आकस्मिक गाडी मात्र सञ्चालन

भोलि उद्घाटन हुँदै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, तत्काल आकस्मिक गाडी मात्र सञ्चालन

साउन १०, २०८३
हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
संसद्को गरिमा : आशाबाट प्रश्नसम्म, प्रश्नबाट समाधानसम्म 

संसद्को गरिमा : आशाबाट प्रश्नसम्म, प्रश्नबाट समाधानसम्म 

साउन ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व